‘मेरो जवानीको मुल्य महंगो’



noha

हलीउडकी चर्चित गायिका एवं अभिनेत्री माइली साइरस आफ्नो उत्ताउलो जवानी स्टेजमा प्रस्तुत गर्दा हजारौ नौ जवानहरु भुतुम्ककै हुने गर्छन । उनको छोटो लुगा जसले उनका अंगहरु नै स्पष्ट छोपिएका हुँदैंनन तर उनकै माग हलीउडमा अन्य गायिकाहरुको तुलनामा बढि हुने गरेको छ ।

यूवापुस्तामा माइलीको माग जति छ अहिले उनको आफ्नै बहिनीको माग पनि यति बेला बढ्दै गएको छ । अहिले माइलीकी बहिनी नोहा साइरसको बढ्दो जवानीसँगै हलीउड हल्लिन थालेको छ । तीन वर्षको उमेरमा ‘ग्रेसी हेबर्ट’ नामक टेलिभिजन शोबाट अभिनय सुरु गरेकी उनी १५ वर्ष नपुग्दै हलिउडमा छाउन थालेकी छन् ।

गायिका माइलीकी कान्छी बहिनी नोहा अहिले हलिउडमा विशेष चासोको पात्र बन्न थालेकी छिन् । उनलाई अभिनयकालागि विभिन्न निर्माताहरुले प्रस्ताव राख्न थालेका छन् । उनले यो विषयमा भने मौन बसेकी छिन् । यद्यपी आफ्नो जवानीको मुल्य निकै बढेको भन्दै उनले मुल्य महंगो पर्ने अभिब्यक्ति दिन भने थालिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu