ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा चलचित्र ‘उहिले बाजेको पालामा’ को ‘हे बरै हे नि बरै’ बोलको गीत सार्वजनिक भएको छ ।
गणेश बेलवासेको शब्द रचना रहेको गीतमा माण्डवी त्रिपाठीको आवाज रहेको छ । गीतमा विपिन आचार्यको संगीत रहेको छ । सार्वजनिक गीतमा खुश्वु खड्काको आर्कषक नृत्य दृख्न सकिन्छ । बसन्त घर्ती मगरको निर्देशनमा तयार भएको यो चलचित्रमा लेखन तथा निर्माण गणेश बेलवासेको छ ।
चित्रमा गुहृयेश्वरी बेलवासे, अस्मिता बडुवाल, चेतन कोइराला र यादव सैघालीको लगानी छ । चलचित्रमा दिलिप रायमाझी, नविन श्रेष्ठ, गणेश बेलवासे, खुश्वु खड्का, सपना रोक्का, पूजा रिजाल, मियून जिरेल लगायतका कलाकारको अभिनय छ ।
गीत हेर्नुहोस्: