अमिताभलाई आलियाको विद्यार्थी बन्ने रहर



Amitabh-and-alia
अमिताभ बच्चनले आफु आलिया भट्टको विद्यार्थी बन्न चाहेको बताएका छन् । आफ्नो ट्विटर एकाउण्ट मार्फत बच्चनले आलियाको विद्यार्थी बन्न चाहेको बताएका हुन् ।

Subscribe us on YouTube:-

आलियाले अभिनय या नृत्य प्रशिक्षिका बन्न चाहेको बताएकी थिइन् । त्यसैको जवाफमा अमिताभले दिँदै लेखे: … .और मैं तुम्हारा स्टूडेंट।

अमिताभ सोशल मीडिया ट्विटरमा अरुको ट्वीट ध्यानसँग पढेर त्यसको जवाफ लेख्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu