सेन्सर बोर्डमा पत्रकार सन्दिप सापकोटा



Sandeep-sapkota
ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समय रंग पत्रकारितामा आबद्द रहेका सन्दिप सापकोटा मंगलबार नेपाल सरकारको निर्णयबाट चलचित्र सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन् ।

Click Here to Watch Entertaining Videos
मंगलवार सुचना तथा संचार मन्त्रालयका अधिकृत नारायण प्रसाद अधिकारीले सापकोटालाई दुइ बर्षका लागि नियुक्ती पत्र थमाएका हुन् । मेलिना मानन्धर र उषा लोहनीसँग अब सन्दिप सापकोटाले सेन्सर बोर्डमा रहेर काम गर्नेछन् ।

पत्रकार एवं सेन्सर बोर्डका नव नियुक्त सदस्य सन्दिप सापकोटालाई ठुलोपर्दा डटकम परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu