जैकीकी छोरीको टपलेस फोटो सुट



jackie-saughter
एक समयका चर्चित अभिनेता जैकी श्राफका छोरा टाइगर अहिलेका बलीउडका चर्चित अभिनेताको रुपमा गनिन्छन् । चाँडै हलीउड चलचित्रमा समेत देखिन लागेका टाइगरकी बहिनीले भने अहिले देखी नै आफ्ना अस्लिल हर्कतहरु देखाउन थालिसकेकी छिन् । ‘

Click Here to Watch Entertaining Videos
जैकी श्राफकी छोरी कृष्णा श्राफ पनि बलीउडमा प्रवेश गर्ने धाउन्नमा छिन् तर कसैको आँखा उनी माथी नलागेपछि उनले आफ्नो अस्लिल हर्कत सुरु गरेकी हुन् । हालै एक अर्धनग्न फोटो सार्वजनिक गरेपछि यति बेला कृष्णाको चर्चा बलीउडमा व्यापक छ । पहिलो फोटो सुटमा उनले टपलेस फोटो सुट गरेकी छिन् ।

उनको फोटोको बिषयमा कुनै प्रतिक्रिया नआएपनि उनले चर्चामा आउनका लागि नाङगो फोटो खिचाएको भन्दै आलोचना भएको छ । उनको फोटोले भारतमा हंगामा मच्चाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu