नम्रताको पछि-पछि चार जना (भिडियो)



hey-Namrata
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस बर्षको दशैँमा प्रदर्शन हुन लागेको चलचित्र अधकट्टीको डान्सिंग गीत रिलिज भएको छ । “हे नम्रता” बोलको सार्वजनिक गीतमा नायिका नम्रता श्रेष्ठको साथमा गौरभ पहारी, प्रदिप बास्तोला, विल्सम विक्रम राई र गजित बिस्ट देखिएका छन् ।

गीतमा निशा देसार, यूवराज चौलागाई र राजन इशानको स्वर रहेको छ भने राजनकै संगीत रहेको छ । रञ्जित आचार्यले गीत लेखेका हुन् । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव९कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ । कमेडी जनराको यो फिल्मलाई प्रदीप उदयले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu