अर्शी खान भन्छिन्, ‘मैले शाहिदसँग यौनसम्बन्ध राखेकी छु’



Arshi-Khan
भारतिय अभिनेत्री तथा मोडल अर्शी खानले आफूले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग यौन सम्पक गरेको खुलासा ट्विटर मार्फत गरेकी छिन् ।

Click Here to Watch Entertaining Videos
तामिल र बलिउड चलचित्रमा काम गरिसकेकी अर्शीले मंगलबार आफ्नो ट्वीटरमा ट्वीट गर्दै भनेकी छन्, ‘हो मैले शाहिदसँग सेक्स गरेकी छु, के मलाई यसका लागि भारतीय मिडियासँग अनुमति लिनु पर्छ । यो मेरो ब्यक्तिगत जीवन हो । मेरो लागि यो प्रेम हो ।’

उनलाई पछिल्लो समय क्रिकेटर शाहिदसँग जोडेर भारतीय मिडियामा विभिन्न टिका–टिप्पणी आउन थालेपछि उनले यस्तो खुलासा गरेकी हुन् । बलीउडस्टार सलमान खानले सुरु गर्न लागेको बिग बोस ९ मा समेत अर्शी सहभागी हुँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu