टोम क्रूजको लुगा लिलामी हुँदै



Tom-Cruise
चाँडै नै हलीउड एक्शनस्टार टोम क्रूजको कपडा लिलामी हुने भएको छ जुन कपडा चलचित्र ‘मिशन इम्पोसिबल’मा उनले लगाएका थिए । लिलामीमा विशेषत टोमले लगाएको यस्तो लुगा छनोट गरिएको छ की जुन कपडामा उनले खतरनाक स्टन्ट दिएका थिए ।

Click Here to Watch Entertaining Videos
यो कपडाको लिलामी लन्डनको फर्म क्रिस्टीजमा हुनेछ । यो कपडाको लिलामी मिशन इम्पोसिबलको पाँचौ सिक्वेल सुपरहिट भएपछि गर्न लागिएको हो । हाल टोमले लगाएको उक्त लुगा दर्शकहरुका लागी भने प्रदर्शन गरिराखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu