करीनाले भन्नसाथ बुबा बन्छु: सैफ अली खान



Saif-Ali-khan-and-kareena
बलीउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरलाई अहिले नै आमा बुबा बन्न मन नभएको बताएका छन् । सैफ अली खानले एक अन्तरर्वार्ताको क्रममा भने, “मलाई पिता बन्न कुनै हतार छैन र करीना जहिले आमा बन्न चाहन्छिन् तब मात्र हामी आमा बुबा बन्ने छैन ।”

Click Here to Watch Entertaining Videos
उनले अगाडी भने, “करिना आमा बन्न चाहन्छिन् तर दुई तिन बर्षसम्म भने होइन ।” तर सैफ अली यस अघिपनि पिता बनिसकेका छन् । पहिलो श्रीमती अमृता सिंहबाट उनका दई छोरा छोरी छन् । २०१२ मा करीनासँग विवाह गरेका सैफ अली बलीउडमा राम्रा कलाकारको रुपमा गनिन्छन् ।

करिनाले हालै मात्र बजरंगी भाईजान जस्तो सफल चलचित्र पस्किसकेकी छन् भने सैफ अलीले अभिनय गरेको चलचित्र फैंटमले पनि राम्रो व्यापार गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu