पोर्नस्टार मिया भन्छिन्, ‘जसले भन्यो त्यसलाई गोली हानियोस्’



khalfia
केहि दिन देखी बलीउडमा एउटै कुराको चर्चा छ त्यो हो बलीउडस्टार सलमान खानले सुरु गर्न लागेको ‘बिग बोसमा ९’ मा विश्वकै नम्बर १ पोर्नस्टार मिया खलीफाले सहभागीता जनाउने तर यो कुराललाई उनले पुर्ण रुपमा नकारेकी छिन् ।

Click Here to Watch Entertaining Videos
बिग बोस ९ मा सहभागीता जनाउने विषयले बलीउड तातिरहेको बेला उनले ट्विटरमार्फत आफु बिग बोस ९ मा नआउने र आजसम्म आफुले बिग बोस ९ मा सहभागीता जनाउने कुरा नगरेको बताएकी छिन् । उनले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘म स्पष्ट तरिकाले भन्दै छु, म भारतमा आफ्नो पाइलासम्म राख्ने छैन । जसले म बिग बोस ९ मा आउँने कुरा बाहिर ल्याएको छ त्यसलाई गोली हानि मारियोस् ।’

मिया पोर्न चलचित्रकै सबैभन्दा महंगी र चल्तीकी अभिनेत्री मानिन्छन् । एक संस्थाले केहि महिना अगाडी सार्वजनिक गरेको रिपोर्टमा उनी विश्वकै नम्बर १ पोर्नस्टार भन्दै सूचीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu