जहाज दुर्घटनाबाट जोगिए टम क्रुज



tom-cruise11
हलिउडका एक्शन अभिनेता टम क्रुज ठूलो दुर्घटनाबाट बचेका छन् । क्रुज अभिनीत आगामी चलचित्र ‘मेना’को सुटिङका क्रममा उनी जहाज दुर्घटनामा परेको थियो ।

Click Here to Watch Entertaining Videos
प्रशिक्षित पाइलट क्रुजले आफ्नो भागको सुटिङ एक दिनअघि नै सकाएकाले ठूलो दुर्घटनाबाट जोगिएको हलीउड बेवसाइटहरुले खबर प्रकाशन गरेका छन् । दुर्घटनामा भने दुई ‘क्रु मेम्बर्स’को मृत्यु भएको छ । पाइलट कार्लोस बर्ल स्वयं दुर्घटनाको सिकार भए । खराब मौसमका कारण प्लेन कोलम्बियाको मेडेलिन सहरमा खसेको थियो ।

चलचित्र कम्पनी युनिभर्सल पिक्चर्सका प्रवक्ताले दुर्घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu