जसले रुवाउँछ सबैको मन, प्रेम परियारको ‘तिमीलाई त थाहा छ नी आमा’ (भिडियो)



prem-pariyar-new-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘नाईँ नभन्नू ल २’ को चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतपछि चर्चामा रहेका गायक प्रेम परियारले अर्को निकै मनछुने गीत गाएका छन् । ‘तिमीलाई त थाहा छ नी आमा’ बोलको सार्वजनिक भिडियोमा देखिएको दृश्य र गीतका भावहरुले जो कोहिलाई सजिलै बहकाउन सफल भएको छ ।

Click Here to Watch Entertaining Videos
भिडियोमा शहरको धनाड्य परिवारमा काम गर्ने एक बालिकाले गरेका विभिन्न दुखहरुलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरु निर शाह, सुमिना घिमिरे, दिलीप रायमाझी र विजय देउजा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । गीतमा प्रेम परियारको स्वर रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

यो गीत चलचित्र अकिंचनमा समावेश छ । बसन्त देव श्रेष्ठको लगानी रहेको चलचित्रमा परिक्षेद सेन ठकुरीले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu