राजनीति गर्दै विपाशा



bipasha-basu
बलिउड अभिनेत्री विपाशा बासु अब राजनीतिकर्मीको भूमिकामा देखिने भएकी छिन् । दिल्लीको राजनीति र त्यसको प्रभावबारे बन्न लागेको ‘वेब सिरिज’मा विपाशा देखिने भएकी हुन् ।

Click Here to Watch Entertaining Videos
यसको निर्देशन रोहन सिप्पी र निर्माण इरोस नाओले गर्दै छन् । भारतीय मिडियाहरुले खबर प्रकाशन गररे अनुसार, ‘विपाशा शीर्ष राजनीतिक फिक्सरको भूमिकामा हुनेछिन् ।’ महिलाले रूप, यौवन र सौन्दर्यले राजनीतिमा पार्न सक्ने प्रभाव र सत्तासम्म उसले पुग्न चाल्ने कदमबारे सिरियल बन्ने खुलासा भएको छ ।

दिल्लीको राजनीतिक कथामा आधारित यो सिरियलमा विपाशा ‘फर्मल सुटपाइन्ट’मा देखिनेछिन् । उनका लागि विशेष ‘ड्रेस अर्डर’ भइसकेको निर्माता तथा निर्देशकले जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu