नक्कली ट्विटप्रति अनुपम खेरको आक्रोस, लेखे -‘म छक्क परे’



Anupam-Kher-twit
यति बेला सामाजिक सञ्जालमा बलीउड अभिनेता अनुपम खेरले नेपालबारे लेखेको भनिएको एक ट्विट निकै चर्चामा रहेको छ । ‘वो देश है जिसने भारतको संकट नआए इसलिए आपनी बहादुर लोगोका इंडियन आर्मीमे भेजदिया और आज हम उसी देशको संकटमे डाल रहे है. शर्म कि वात है’ लेखिएको ट्विट यति बेला भाइरल भइरहेको छ ।

Click Here to Watch Entertaining Videos
अभिनेता खेरले यो ट्विट् आफ्नो नभएको बताएका छन् । उनले आफ्नो आधिकारी ट्विटर मार्फत -‘त्यो ट्विट मैले लेखेको हैन। कसले लेखेको हो देखेर म छक्क परे’ भन्दै लेखेका छन् । माथी हिन्दीमा लेखिएको भाषा हेर्दा उक्त कुरा कुनै नेपालीले नै लेखेको हुन सक्ने अनुमान लगाइएको छ । नेपालमा संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीको विरोद्ध गर्दै आएका नेपालीहरुले यस्तो गर्नु कुनै अस्वभाविक नभएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu