आशिकासँग कस्तो माया गर्न चाहन्छन् आर्यन ? (भिडियो)



Aaryan-And-Aashika-Suchreee
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक ३ गते सार्बजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुश्री’ ‘यस्तो माया गरु तिमीलाई…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक आर्यन सिग्देल र नव नायिका आशिका तामाङको प्रेम देखाइएको छ ।

Click Here to Watch Entertaining Videos
सार्वजनिक गीतमा सुवास भुषालको संगीत तथा आशिष पुरुषको शब्द छ । गीतमा सन्तोष लामा र निकिता थापाले स्वर छ । शंकर बिसी भिडियोका कोरियोग्राफर हुन् । अभिनेता आर्यन सिग्देल स्टारर यस चलचित्रको गीत र ट्रेलर पछिल्लो समय दर्शकले रुचाएका छन् ।

चलचित्र लेखक शिबम अधिकारी निर्देशित चलचित्रमा आर्यन र आशिका सहित सुरबिना कार्की, बिकास चापागाईं, राजाराम पौडेल, मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् । आशिका फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu