सकियो ‘कोरियन फिल्म फेष्टिवल’



korean-film
कोरिया फाउण्डेसनले आयोजना गरेको ११ औँ ‘कोरियन फिल्म फेष्टिवल’ काठमाडौंमा सम्पन्न भएको छ । सोमबार देखी सुरु भएको ‘कोरियन फिल्म फेष्टिवल’ वुधबार सम्पन्न भएको हो ।

Click Here to Watch Entertaining Videos
राजधानीको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजना भएको फेष्टिवलमा निर्देशक मिन क्यु डोगको ‘अल एबाउट माइ वाइफ’, च्वाई डोग होनको ‘द थिप्स्’ र जंग ब्योगं गीको ‘कन्फ्रेसन अफ मडर’ चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवको पहिलो दिन चलचित्र ‘अल एबाउट माइ वाइफ’ प्रदर्शन गरिएको थियो ।

पारिवारिक, ड्रामा र रोमान्स् विधाको तिन चलचित्रहरु तीन घण्टाभन्दा बढी अवधीका थिए । महोत्सवमा कोरियन चलचित्र हेर्न दर्शकहरुमो उलेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu