अञ्जु पन्तको नयाँ गीत ‘तिमीले माया गर्ने मान्छे’को भिडियो सार्वजनिक (भिडियो)



timi-maya-garxau
हाँस्य कलाकार शुरेस थापाले निर्देशन गरेको नयाँ गीत “तिमीले माया गर्ने मान्छे”को भिडियो सार्वजनिक भएको छ । गायिका अञ्जु पन्तको स्वरमा रहेको गीतको भिडियोमा जीवन, मेलिना र योगिताले अभिनय गरेका छन् ।

गीतमा सुजित थापाका शब्द तथा राजकुमार बगरको संगीत रहेको छ । बुद्ध थापाले छायांकन गरेको यस गीतमा सुरेश राउतको सम्पादन रहेको छ । निर्देशक थापा लोकप्रिय हाँस्य टेलिश्रृखला मेरी बास्सैका चर्चित पात्र दशर्नेको भुमिकामा अभिनय गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu