सम्झनाले सुनिललाई तुना मुना लाएपछि…(भिडियो)



tuna-muna
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सुनिल सिंह ठकुरीको आवाजमा रहेको नयाँ गीत ‘तुना मुना पो लायौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शब्द र संगीत किरण माइकलको रहेको गीतमा एरेन्जर डिजे किरणको रहेको छ । सार्वजनिक भिडियोमा सुनिल आँफैले अभिनय गरेका छन् । उनका साथमा होचा व्यक्ति दिपेन शाह, मोडल सम्झना राई लगाएतले अभिनय गरेका छन् ।

Click Here to Watch Entertaining Videos
हिमाल जोशीको निर्देशन र सम्पादनमा तयार भएको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu