सन्नीले दिइन नेपाललाई धन्यवाद



sunny-thanks-to-nepali
शनिबार साँझ आफ्ना पति डेनियल वेबरसँग नेपाल आएकी पुर्वपोर्नस्टार तथा बलीउड अभिनेत्री सन्नी लियोनले नेपालीहरुले आफुहरुलाई दिएको मायाको धन्यवाद दिएकी छिन् ।

आइतबार भक्तपुरका विभिन्न मन्दिरहरुको अवलोकन गरेको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै सन्नीले ट्विटरमा लेखेकी छिन्,‘धन्यावाद नेपाल । मुटुदेखि नै न्यानो आतिथ्यता दिएकोमा । मैले यो सहरमा आएर केही कुरा सिक्न सक्षम भएजस्तो महसुस गरेको छु ।’

उनले शनिबार राति राजधानीको मजोङ क्यासिनोमा आयोजिक बिशेष समारोहमा नृत्य समेत गरेकी थिइन । पतिस्रँगै कार्यक्रममा सहभागी भएकी उनले नेपालीहरुसँग केहिबेर रमाइलो पनि गरेकी थिइन । त्यस्तै उनका पतिले पनि उनका ट्विटहरु रिट्विट गरेका छन् भने परिवारसँग नेपालमा बिताएको समय रमाइलो भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu