स्कर्ट हावाले उडाएपछी यि नायिकालाई के भयो ?



salmaठुलोपर्दा डटकम। कहिलेकाहिँ सेलिब्रेटीको कपडा थाहै नपाई निस्कनु नयाँ त होईन तर त्यही कुराले कहिलेकाहीँ हंगामा नै हुन्छ। जानेर खोलेको कपडा भन्दा दुर्घटनाबश उत्रेको कपडाको हल्लीखल्ली बढी नै हुन्छ। हलिउड नायिका सलमा हाएक यसैको शिकार बनेकी छिन्।

सलमा आफ्नो पछिल्लो चलचित्र  ‘हाउ टू मेक लव लाइक एन इंग्लिशमैन’को शुटिङ् क्यालिफोर्नियामा गरिरहेकी थिइन्। सलमा छोटो स्कर्ट लगाएर अभिनय गर्दै थिइन् त्यहि बेला ठुलो हुरी आयो। तेज हावाका कारण सलमाको स्कर्ट केहि माथी नै उड्यो, कुन तस्विरहरु क्यामेरामा कैद हुन पुगे। सयौँ मानिसका अगाडी सलमा लाजलै भुतुक्कै भइन्।

जब सलमाका ती तस्विर इन्टरनेटमा आए एक प्रकारको हंगामा नै भयो। भाइरस जसरी फैलिएका ती तस्विरका कारण सलमा केहि लज्जित समेत भईन्।

सलमाको सबैभन्दा हिट चलचित्र २००२ मा रिलिज भएको ‘फ्रीडा शामिल’ हो। यिनओी ४७ बर्षकी भईन तर पनि सुन्दरतामा कुनै कमी आएको छैन।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu