सलमानको कन्सर्ट हुने



salman-khan-live

बलिउड अभिनेता सलमान खानले अहिलेसम्मकै भव्य प्रत्यक्ष रुपमा प्रस्तुती दिने भएका छन् । भारतको गुजरानमो हुन लागेको इन्टरटेनमेन्ट शो ‘सलमान लाईन इन कन्सर्ट’ मा उनले धमाकेदार प्रस्तुती दिने भएका हुन् ।

लामो समय पछि लाईभ प्रस्तुतीमा देखिन लागेका सलमानसँग नायिका ज्याक्लिन फर्नान्डिज, चित्रान्गदा सिंह, एली अवराम तथा लोरेन गाँतलिबको साथ रहनेछ ।

उक्त इभेन्टमा कमेडी नाईटस् विथ कपिलकी दादी अली असगर तथा गुत्थी सुनिल ग्रोबरको बेजोड हाँस्य प्रस्तुती रहने छ । कार्यक्रम यही फेब्रुअरी १९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu