‘रोल्पा रोग’ को ट्रेलर सार्वजनिक (भिडियो)



rolpa-rog-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
वैशाख १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल्पा रोग’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

दश बर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको सामाजिक कथा समावेश चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील पोखरेल, शिशिर भण्डारी, जनक घर्तीमगर, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाईंली, मुकुन्द भुषाल, जोन योञ्जनलगायतले अभिनय गरेका छन् । ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu