अभिषेक भन्छन्, ‘ऐश्वर्याको मायामा कुनै छलकपट छैन’



Abhishek-and-aishrya
बलीवुड एक्टर अभिषेक बच्चन आज अर्थात २० अप्रिलका दिन ऐश्वर्यासँग बिवाह गरेका हुन् । आज उनले बिवाहको नवौँ बर्षगाँठ मनाईरहेका छन् ।

हालै अभिषेकलाई एक फ्यानले ऐश्वर्याको के कुरा सबैभन्दा बढि मन पर्छ भनेर सोधे । यो प्रश्नमा अभिषेकले जवाफ दिए की उनि ऐश्वर्याको साँचो मायाको दिवाना हुन् । अर्का फ्यानले सोधे, ‘के ऐश्वर्याले साउथ फिल्ममा करियर बनाउन चाहन्छिन् ?’ अभिषेकले उक्त प्रश्नमा सकारात्मक उत्तर दिए ।

अभिषेकले बताए कि ऐश्वर्या सबैभन्दा बढि खासियत उनको साँचो माया हो जसमा कुनै छलकपट छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu