धुर्मुस-सुन्तलीले अझै ठुलो बस्ती निर्माण गर्दै



Dhurmus-suntali-new-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसअघि काभ्रेमा १८ परिवारको लागि एकिकृत नमुना बस्ती बनाएका हाँस्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले दोश्रो एकिकृत बस्ती बसाउने भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८, गिदानचौरमा अब नयाँ बस्ती बन्नेछ ।

एक अनलाईन पत्रिकासँग कुरा गर्दै पहिलो एकिकृत बस्ती भन्दा निकै ठूलो बस्ती बन्ने कट्टेलले बताएका छन् । उनिहरुले घरमा एक चर्पी, एउटा धारा, र बगैँचा समेत बनाउने योजना अघि सारेका हुन् । अब बन्ने नयाँ बस्तीमा भूकम्प पिडित ६५ तामाङ परिवारका ५ सय १५ जनाले आश्रय पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu