‘जिस्म’को पोस्टर सार्वजनिक, निर्वस्त्र देखिइन् अर्चना



ठुलोपर्दा डटकम, काठमाण्डौ।
सामाजिक सञ्जालमा अश्लिल गतिविधी गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरु अभिनित नेपाली चलचित्र ‘जिस्म’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा उनको आधा शरीर देखाईएको छ । उनलाई सांकेतिक रुपमा निवस्त्र देखाईएको छ ।

Jism-poster

विविध कारणले धेरै पटक विवादित र चर्चामा रहेको ‘जिस्म’लाई चलचित्रका निर्देशक राजु गिरी आँफैले बनाएका हुन् । असार ३१ गते रिलिज हुने यो चलचित्रमा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu