तपाईँ यो सुनेर अचम्ममा पर्नुहुनेछ की ‘द जंगल बुक’को सबै छायांकन अमेरिकाको लस एञ्जलसको एक बन्द स्टुडियोमा भएको थियो । चलचित्रमा निल सेठी ‘मोगली’ नामका एक मात्र पात्र हुन् जो पचास जंगली जनावरसँग देखिएका छन् । आठ सय कम्प्यूटर टेक्निसियनले एक बर्ष लगायर पचास जंगली जनावर, जंगल, झरना, पानी, आगो तथा पृथ्वी बनाएका थिए ।
फोटोमा हेर्नुहोस् यसरी बनाईयो ‘द जंगल बुक’:
ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्: