अचम्म नमान्नुहोस् ! बन्द स्टुडियो भित्रै बनेको थियो ‘द जंगल बुक’



तपाईँ यो सुनेर अचम्ममा पर्नुहुनेछ की ‘द जंगल बुक’को सबै छायांकन अमेरिकाको लस एञ्जलसको एक बन्द स्टुडियोमा भएको थियो । चलचित्रमा निल सेठी ‘मोगली’ नामका एक मात्र पात्र हुन् जो पचास जंगली जनावरसँग देखिएका छन् । आठ सय कम्प्यूटर टेक्निसियनले एक बर्ष लगायर पचास जंगली जनावर, जंगल, झरना, पानी, आगो तथा पृथ्वी बनाएका थिए ।

फोटोमा हेर्नुहोस् यसरी बनाईयो ‘द जंगल बुक’:
ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu