बलीउड नायिका माधुरी दीक्षित ४९ बर्षकी भईन् । १९८४ मा राजश्री प्रोडक्शनको फिल्म ‘अवोध’बाट बलीउडमा पाईला टेकेकी उनले ८० र ९० को दशकमा चलचित्रलाई लिडिङ् गरिन् । धक-धक गर्लको नाम बाट परिचित माधुरीले १९९९ मा अमेरिकाको लस एंजिलिस, क्यालिफोर्नियाका कार्डियोवेस्कुलर सर्जन श्रीराम माधव नेनेसँग बिहे गरिन् ।
बिहेपछि माधुरीले हम तुम्हारे हैं सनम (2002), आजा नच ले (2007), डेढ़ इश्कियां (2014), गुलाब गैंग (2014) जस्ता चलचित्रमा अभिनय गरिन्, जुन बक्सअफिसमा असफल रहे । यद्यपी ‘देवदास’ चलचित्रबाट भने उनले सपोर्टिंग एक्ट्रेसको अवार्ड पाईन । ‘देवदास’ छोडेर अन्य सबै चलचित्रमा उनि असफल रहिन् ।
यो भन्नु गलत छैन कि बिहेपश्चात उनको परियर ध्वस्त भयो । यस्तै अन्य केहि नायिकाहरु छन् जसले बिहे पछि चलचित्रमा सफल हुन सकेनन् ।
ऐश्वर्या राय बच्चन
डेब्यू: इरुवर (1997)
बिहे: अभिषेक बच्चन (2007)
विद्या बालन
डेब्यू फिल्म- परिणिता (2005)
बिहे- सिद्धार्थ रॉय कपूर (2012)
जेनेलिया डिसूजा
डेब्यू- तुझे मेरी कसम (2003)
बिहे- रितेश देशमुख (2012)
करिश्मा कपूर
डेब्यू फिल्म- (प्रेमकैदी 1991)
बिहे- संजय कपूर (2003)
शिल्पा शेट्टी
डेब्यू फिल्म- बाजीगर (1993)
बिहे- राज कुंद्रा (2009)
सोनाली बेन्द्रे
डेब्यू फिल्म- आग (1994)
बिहे- गोल्डी बहल (2002)
मनीषा कोइराला
डेब्यू- सौदागर (1991)
बिहे- सम्राट दहाल (2010)
रवीना टंडन
डेब्यू फिल्म- पत्थर के फूल (1992)
बिहे- अनिल थडानी (2004)
अमृता सिंह
डेब्यू: बेताब (1983)
बिहे: सैफ अली खान (1991)
अमृता सिंह
डेब्यू: बेताब (1983)
बिहे: सैफ अली खान (1991)