अर्को चलचित्र निर्माता संघ खोल्ने तयारीमा नवल



Nawal-Khadkaa

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवक खड्काले अर्को चलचित्र निर्माता संघ खोल्ने तयारीमा रहेका छन् । खड्काले संघ बिगत ४ वर्षदेखि नविकरण नभएको भन्दै नयाँ दर्ताको प्रक्रियामा आएका हुन् ।

अनलाइन पत्रिका अनलाइनखबरमा प्रकाशित समाचार अनुसार निर्माताहरुको हकहितको लागि स्थापित संस्था आफैं खारेजीको अवस्थामा पुगेपछि संस्था खोल्न लागेको बताएका छन् । नवलले नयाँ संघको लागि विधान बनिसकेको बताएका छन् ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई नै हाल चलचित्र विकास बोर्ड अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu