‘सुल्तान’को गीत रिलिज, सलमान र अनुस्का धमाकेदार मस्ती (भिडियो)



Sultan-Song

सलमान खानका फ्यानको लागि ‘सुल्तान’को पहिलो गीत रिलिज भएको छ । ‘बेबी को बेस पसंद है’ बोलको गीत एकदम सलमान स्टाइलमा छ । यसमा बादशाहका र्‍याप र हरियाण्वीको प्रयोग गरिएको छ । गीतलाई बादशाहको अलावा विशाल डडलानी, इशिता र शाल्मी खोल्गड़ेले गाएका हुन् ।

फराह खानको कोरियोग्राफ रहेको यस गीतमा सलमान आफ्नो सिग्नेचर स्टाइल मारिरहेको भेटिन्छन् । चलचित्रमा सलमान खान हरियाणाका पहलमान बनेका छन् भने अनुस्का उनकी प्रेमिका बनेकी छिन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu