सलमानसँग फेरी काम गर्छु: आमिर



Salman-And-Aamir-andaaj
आमिर खानले सलमान खानको साथमा ‘अंदाज अपना अपना’को सिक्वलमा काम गर्न चाहेको बताएका छन् । आमिरले ‘दंगल’को शूटिंग लोकेशनमा यस्तो बताएका हुन् ।

आमिरले भने, ‘म सलमानको साथमा ‘अंदाज अपना अपना 2’मा काम गर्न चाहन्छु । स्क्रिप्ट राम्रो भएको खण्डमा हामी दुवैले अवश्य फिल्म खेल्नेछौँ । मलाई सलमानसँग फेरी काम गर्ने इच्छा छ’ ।

‘अंदाज अपना अपना’ राजकुमार सन्तोषी निर्देशित चलचित्र हो । यो चलचित्र सामान्य परिवारका दुई युवकको वरपर घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu