यो चलचित्रबाट कता हराए शाहरुख ?



shaharukh

भारतमा यो हप्ता रिलीज भएको चलचित्र ‘धनक’को कथा दुई बच्चाको हो, जो शाहरुख खानसँग भेट्नको लागि राजस्थान जान्छन् ।

एक प्रकारले यो चलचित्रले शाहरुखको स्टाडमलाई बढावा दिएको छ । तर, अचम्मलाग्दो यो छ कि चलचित्रमा शाहरुखको कुनै दृश्य नै छैनन् । शाहरुखलाई गेष्ट रोलमा चलचित्रमा देखाउने प्रयास असफल भएको थियो । चलचित्र रिलीज भईसक्यो, अब शाहरुखलाई निर्माण टीमले चलचित्र देखाउन चाहन्छ तर पनि शाहरुखले मतलब गरेका छैनन् ।

सँधै चलचित्र निर्मातालाई सघाउने शाहरुखले यसपाली किन यस्तो गरे ? यसको जवाफ मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu