‘किस्मत २’को पिक्चर हिट (भिडियो)



picture-hit

ठूलोपर्दा डटकम, काठमाण्डौ।
छविराज ओझाले बनाएको नेपाली चलचित्र ‘किस्मत २’को गीत ‘पिक्चर हिट’ रिलीज भएको छ । असोज २१ गतेबाट रिलिज हुने यो चलचित्रमा शिल्पा पोख्रेल, किशोर खतिवडा, पृथ्विराज शर्मा लगायतका मूख्य भूमिकामा छन् ।

‘पिक्चर हिट’मा दीपक शर्माको संगीत छ, लेखु सहयात्रीका शब्द छन् भने सहिमा श्रेष्ठ र कृष्ण काफ्लेले स्वर दिएका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रको छायांकन मदनकाश्यप घिमिरेले गरेका छन् । चलचित्रका सम्पादक अनन्त थपलिया हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu