संगीत क्षेत्रमा जम्दै सुदुरपश्चिमेली गायक ओम सुनार



Om-sunar1विकाश लामिछाने, कैलाली।

जपछिल्लो समय सुदुरपश्चिमेली गायक ओम सुनार बिभीन्न संङगीतिक कार्यक्रममा व्यस्त भईरहेका छन्। केही महीना अघि आधुनिक गीति एल्बम ‘सुगन्ध २’ बजारमा ल्याएका ओम यतीबेला बिभीन्न चलचीत्रका गीतहरु गाउन व्यस्त रहेको बताउँछन्।

बिभीन्न आधुनिक गीत देखी लिएर हालसम्म ओम ले चलचीत्र ‘रफ्तार’, ‘नो स्मोकीङ’ आदि चलचित्रमा गीत गाईसकेका छन्। ओमले गायन यात्रामा पहीलो पटक आफ्नो पहिलो एल्बमको रुपमा ‘सुगन्ध’ बजारमा ल्यायका थिए। ‘श्रोताले मेरो पहिलो एल्बमलाई धेरै रुचाईदीनु भयो त्यहि प्रेरणा ले यहाँसम्म आईपुग्ने साहस आयो’ ठुलोपर्दा डटकमसँगको कुराकानीमा ओमले बताए।

यतीबेला दोश्रो एल्बम ‘सुगन्ध २’ मा समावेश ‘तिमी बिना एकपल पनी मन कहिँ मानेन …’ बोलको गीतले चर्चा पाईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu