सेलिब्रेटीका ‘लुक-अलाइक’ खोज्ने क्रम बढेको छ । केहि दिन अघि एक युवती ठ्याक्कै प्रियांका चोपडा जस्ती भेटिएपछि चर्चा भएको थियो ।
यतिबेला भने अर्को यस्तै चर्चा छ । बलिउका किंग शाहरुख खानका डुब्लिकेट भेटिएका छन् । यिनि युवक पनि सेलिब्रेटी नै हुन् । सुमेर एस पसरीचा नामका ति युवक ‘स्न्याप च्याट’का चर्चित ‘पम्मी आंटी’ हुन् ।
चर्चित टीभि शो ‘ससुराल सिमर का’मा पसरीचाले केहि समय काम गरेका थिए । एक बर्ष अघि उनले उक्त शो छोडेका थिए । उनि अहिले ‘पम्मी आंटी’को नामबाट चर्चित छन् ।