हारेर पनि जितेका ओली: राजेश हमाल (भिडियो)



Rajesh-hamal-and-KP-Oli

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेता राजेश हमालले आफ्नो फेसबुक स्टाटस लेख्दै केपि ओलीलाई हारेर पनि जितेका व्यक्ति रहेको बताएका छन् ।

सोमवार ओलीले राजीनामा दिएसँगै प्रतिष्ठित व्यक्तिहरुले ओलीका बारेमा विभिन्न कुराहरु भनेका छन् । ओलीको सरकारबाट बहिर्गमनलाई शानदार भनिएको छ । यसैक्रममा हमालले उनलाई हारेर पनि जितेका बताएका हुन् ।

उनले लेखेका छन्, ‘के.पी. ओलीजी, जसले हारेर पनि जित्नुभयो । तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने छ । नेपालका मानिसहरूले हेरिरेहका छन् । कृपया उनीहरूलाई हल्कारूपले नहेरियोस्’ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu