यसकारण शाहरुखले अस्विकार गरे हलिउड चलचित्र



SRK-and-Faraha

बलीउडमा साथीको कुरा गर्दा शाहरुख खान र फराह खानको नाम सबैभन्दा अगाडी आउँछ । बलीउडका गल्ली-गल्लीमा यिनिहरुको दोष्तीको किस्सा सुन्न पाईन्छ ।

राम्रो साथी हुनाको साथ फराहको निर्देशनमा बनेका ‘मैं हूँ ना’, ‘ओम शांति ओम’ र ‘हैप्पी न्यू ईयर’ जस्ता चलचित्रमा शाहरुखले काम समेत गरिसकेका छन् ।

हालै एक अन्तरवार्तामा फराहले बताएकी छिन् की शाहरुखले थुप्रै हलीउड चलचित्रको अफर अस्विकार गरेका छन् । उनले रोल नसुहाएको भन्दै अस्विकार गरेको फराहले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu