ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ १७ गते नायिका रजनी केसीका दुई चलचित्र एकसाथ रिलीज हुँदैछन् । उनि अभिनित ‘लालजोडी’ र ‘ब्रासलेट’ एकसाथ देशव्यापी रिलीज हुनेछन् ।
एउटै मितिमा दुई चलचित्र आउनु कलाकारको लागि पक्कै निराशजनक कुरा हो तरपनि नायिका रजनी केसी भने समय व्यबस्थापन गरेर दुवै चलचित्रको प्रचारमा छन् । जुन चलचित्रको प्रचारमा जान्छिन् उनले त्यहि चलचित्रको मात्र कुरा गर्छिन् ।
‘लालजोडी’को प्रचारका क्रममा भेटिएकी रजनीले आफ्ना केहि व्यक्तिगत कुरा खोलेकी छिन् । ठुलोपर्दा डटकमसँगको कुराकानीमा उनले आफु निकै हक्की स्वभावकी रहेको बताएकी छिन् । उनले आफु धेरैको ड्रिमगर्ल भएको तर केटालाई भने वास्ता नगर्ने बताएकी छिन् ।
हेरौँ उनिसँगको कुराकानी: