नम्रताको जवानी हेर्ने ‘कोहि छ’ ? (भिडियो)



Namrata-Sapkota-Shakunta-SOng

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका तथा मोडल नम्रता सापकोटाले चलचित्र ‘शकुन्तला’को एक आइटम गीतमा नृत्य गरेकी छिन् । दिनेश श्रेष्ठ निर्देशित उक्त चलचित्रको ‘कोहि छ’ बोलको गीतमा माइकल चन्दको कोरियोग्राफी छ ।

गीतमा दुर्गा खरेलको आवाज, अर्जुन पोख्रेलको संगीत र डाक्टर कृष्णहरि बरालका शब्द छन् । भदौ ९ गतेबाट रिलीज हुने यो चलचित्रमा नायक राजेश हमाल महिला अवतारमा आउनेछन् । राजेशको साथमा किशोर खतिवडा, अनु शाह लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu