शाहरुखको कुरा गर्दा भड्किइन् प्रियंका



priyanka-and-reporter

आजभोली सोशल मिडियामा बलीउड नायिका प्रियंका चोपडाको एउटा भिडियो भाईरल छ जसमा उनले एक रिपोर्टरलाई अप्ठेरोमा पारेकी छिन् ।

यो भिडियो चार बर्ष पुराको हो जब उनको ‘इन माई सिटी’ गीत रिलीज भएको थियो । उक्त अवसरमा प्रियंका हाँस्दै रिपोर्टरका प्रश्नको उत्तर दिईरहेकी थिइन् अचानल एक रिपोर्टरले उनिर शाहरुखसँग जोडिएको एक प्रश्न गरे । अचानक उक्त रिपेार्टरमाथी प्रियंका भड्किईन् ।

उनले रिपोर्टरलाई होमवर्क गरेर आएर सहि खबर देउ सम्म भनिन् । त्यो समयमा खबरमा चलिरहेको एक प्रश्न सोधिएको थियो । उनिसँग सोधिएको थियो कि ‘के शाहरुखले यो मान्छन् कि भारतमा मुस्लिमले सुरक्षित महसूस गर्न सक्दैनन् … ?’

त्यसपछि प्रियंकाले रिपोर्टरलाई धर्मनिरपेक्षताको पाठ पढाउन शुरु गरिन् । उनले भनिन् कि यस्तो प्रश्न सोध्न शरम मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu