सुन्नुहोस् ‘लालटिन’का अडियो गीतहरु (अडियो जुकबक्स)



laltin-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत १८ गते रिलीज मिति तोकिएको नेपाली चलचित्र ‘लालटिन’को अडियो जुकबक्स सार्वजनिक भएको छ । चलचित्रमा ‘चमेली’, ‘ह्विस्की’, ‘जिन्दगानी’ लगाएतका गीतहरु छन् ।

गीतहरुमा बिनोद ढकाल, किरण माइकल र धिरज पौडेलको संगीत छ भने आस्था राउत, बिनोद ढकाल, सोम्या बराईली, किरण माईकल, धिरज पौडेल र बोनी श्रेष्ठको स्वर छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई भानु प्रतापले बनाएका हुन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, भानु प्रताप, राज कटुवाल लगायतको अभिनय छ ।

‘लालटिन’मा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी तथा भानु प्रताप र किरण माइकलको कथा छ ।

अडियो जुकबक्स:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu