फर्केर आए ‘बाहुबली’, हेर्नुहोस् दोश्रो बाहुबलीको फर्स्ट लुक



भारतकै सबैभन्दा चर्चित फिल्म बाहुबलीका फ्यानका लागि शनिवार निकै खुशीको दिन हो, किनकी शनिवार बाहुबलीको फर्स्ट पोस्टर आएको छ ।

फिल्मको यो झलकमा एस एस राजमौलीको यो उपहार सिनेप्रेमीको लागि शानदार छ । १८औँ मुम्बई फिल्म फेस्टिभलमा पोस्टर रिलीज गरिएको हो । पोस्टरमा बाहुबली आफ्नो नयाँ अवतारमा देखिएका छन् । बाहुबली भूमिकामा रहेका प्रभास यो पोस्टरमा राजकुमार होइन शरीरमा चोट अनि हातमा चेन र तरवार लिएर उभिएका छन् ।

bahubali-2-1st-look

‘बाहुबली 2: The Conclusion’को पोस्टरलाई फिल्मका लीड एक्टर प्रभासको जन्मदिनमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu