दीपिकाका पति रणवीर होइनन्, अर्कै हुन्



ranveer-and-deepika-padmawati

सञ्जय लीला भंसालीको आागामी फिल्म ‘पद्मावती’मा रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा हुनेछन् ।

केहि समयदेखी खबर आईरहेका छन् कि यो फिल्मबाट रणवीर खुशी छैनन् किनकी आफ्नी गर्लफ्रेण्ड दीपिकाले शाहिदसँग रोमाञ्स गर्नेछिन् र उनको भन्दा शाहिदको भूमिका बलियो छ ।

शाहिद महाराजा रावल रत्न सिंहको भूमिकामा छन् । सुत्रका अनुसार रणवीरको भूमिकालाई बलियो बनाउन फिल्ममा रोमानी ट्रयाक हुनेछ र अपोजिटमा हुनेछिन् अदिति राव हैदरी ।

अदितिले अलाउद्दीन खिलजीकी पत्नी कमला देवीको भूमिका निभाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu