‘कारखाना’मा बन्यो यस्तो गीत (लिरिकल अडियो)



karkhana

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २९ गतेलाई रिलीज मिति तय गरिएको नेपाली चलचित्र कारखानाको ‘लिरिकल गीत’ सार्वजनिक भएको छ ।

‘मायाले बोलेको’ बोलको यस गीतमा हर्कुलस बस्नेतको शब्द-संगीतमा सुगम पोखरेल र निखिता थापाको स्वर छ । देउ फिल्मसको ब्यानरमा बनेको ‘कारखाना’मा शुसिल श्रेष्ठ, बर्षा सिवाकोटी, मौसमी मल्ल लगायतको अभिनय छ ।

अमरदीप सापकोटाले निर्देशन गरेको ‘कारखाना’मा अनन्त घिमिरेको सम्पादन, चन्द्र पन्तको एक्शन तथा कबिराज गहतराजको कोरियोग्राफी छ । यो फिल्मलाई सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu