अजयको मनको रहर (भिडियो)



ajay-adhikari-and-barsha-siwakotii

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अनेक प्रतिभाका धनी कलाकार अजय अधिकारी ‘सुशील’को छैठौँ म्यूजिकल एल्बम ‘मनको रहर’ विमोचन भएको छ । राजधानीको वौद्दमा आयोजित एक कार्यक्रमबीच बरिष्ठ गायिका मिरा राणा, समता फाउण्डेशनका उत्तम संजेल लगायतको उपस्थितीमा गायक अजय र गायिका मेलिना राईले एल्बम विमोचन गरे ।

कार्यक्रममा एल्बममा समावेश ‘मलाई माया’ बोलको गीतको निकेश खड्का निर्देशित भिडियो पनि सार्वजनिक गरियो । गीतमा शब्द, संगीत, स्वर अजयको छ। महिला स्वर मेलिना राईको रहेको छ।

भिडियोमा वर्षा शिवाकोटी र अजयकै अभिनय छ । एल्बमलाई उनी इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu