‘यो साईनो मायाको’ टिजर रिलिज (भिडियो)



saino

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फिल्म ‘यो साईनो मायाको’को टिजर सार्वजनिक गरिएको छ । बर्ष २०७३ भित्रै रिलिजको लक्ष्य सहित प्रचारमा लागिएको बताईएको छ ।

म्यूजिकल टिजरले फिल्म लभ स्टोरी बेस्ड रहेको अनुमान गर्न सकिन्छ । जतिन ताम्राकार र रेश्मा घिमिरेको प्रमूख अभिनय यो फिल्मका निर्देशक अरुणकुमार प्रधान हुन् । मञ्जिना मुभी क्रियशनको व्यानरमा बनेको फिल्ममा संगीत कुन्दन थापा र विकेश के शंकरको रहेको छ ।

बाबुराम नेपालीले खिचेको फिल्ममा रामकुमार श्रेष्ठ, सुरेश भण्डारी, ज्ञानु रोए, विरोज ताम्राकार निर्मातामा छन् । फिल्मको सम्पादक वनिष शाह हुन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu