नाजिरले साम्राज्ञीसँग स्क्रिन सेयर गर्ने



najir-samragyi-and-aakash

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कलाकार नाजिर हुसेनले ‘ड्रिम्स’ नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहसँग स्क्रिन सेयर गर्ने भएका छन् । शिशिर राणाको निर्माण तथा निर्देशन रहने ‘तिमीसँग’मा नाजिर र साम्राज्ञीसँगै आकाश श्रेष्ठ पनि हुनेछन् ।

फिल्ममा साम्राज्ञी, आकाश श्रेष्ठ र नाजिरबिच त्रिकोणात्मक प्रेम रहने निर्देशक तथा निर्माता राणाले बताएका छन् । साम्राज्ञीसाग स्क्रिन सेयर गर्न पाउँदा नाजिर खुसी देखिएका छन् । चलचित्र ‘ड्रिम्स’ हेरेपछि नाजिरले साम्रज्ञीसँग फिल्म खेल्ने चाहना व्यक्त गरेका थिए ।

यसै सातादेखि ‘वर्कसप’ सुरु भएको फिल्म ‘तिमीसँग’को पुष पन्ध्र गतेदेखि छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu