‘डायरी’को लिरिकल गीत रिलिज



diary-lyrical-video

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म ‘डायरी’को लिरिकल गीत रिलिज भएको छ ।

चैत ११ देखि प्रदर्शनमा आउने यो चलचित्रको ‘माया माया’ बोलको गीतमा मानस राजको शब्द, स्वर तथा संगीत छ । अनिल योञ्जन निर्देशित फिल्म ‘डायरी’ को यसअघि टिजर र आइटम गीतको भिडियो रिलिज भैसकेको छ ।

‘डायरी’ मा रेखा र छुल्ठिमसागै नव नायक सन्नी सिंहको मुख्य भूमिका छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu