ब्रा र पेन्टी नलगाइ कस्तो चर्तिकला हो यिनको ?



model
ठुलोपर्दा डटकम।
एकजना बेलायती मोडल तथा टेलिभिजन कलाकारले ब्रा र पेन्टी नलगाइकन एक अचम्मको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा गएको खबरले अहिले हलिउड तातेको छ । यो चर्तिकलाले अहिले संसारभरका समाचारपत्रहरू तथा अनलाइनको ध्यान निकै तानेको छ ।
belayati
सार्वजनिक कार्यक्रममा देखिएको पछी अहिले उनका यी तस्विरहरूले बेलायती सञ्चार माध्यमको ध्यान खिचेको छ । हिजो शुक्रवार लण्डनमा आयोजित एक फेशन सम्वन्धि कार्यक्रममा देखिएकी अबीले ब्रा र पेन्टी भने लगाएकी थिइनन । उनले लगाएको पारदर्शी पोसाकबाट उनले भित्री वस्त्र नलगाएको स्पष्ट रूपमानै देखिएको थियो ।
belayati-2
२७ वर्षिय अबी बिभिन्न फेसन लगायतका टेलिभिजन कार्यक्रममा देखिइ सकेकी छिन् । उनले मोडलिङमा पनि निकै राम्रो गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu