‘लभ लभ लभ’को गीत रिलीज (भिडियो)



timi-aghi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘लभ लभ लभ’को गीत रिलीज भएको छ ।

‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ भने सुरेश राइको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

गीतमा सुरज र स्वस्तिमाको प्रेम देखिन्छ । निर्देशक दिपेन्द्र के खनालका अनुसार यो चलचित्रमा एक सामान्य युवकको प्रेमकथा छ ।

शर्मिला पाण्डेले बनाएको यो चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेक प्रमूख अभिनय छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu