ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक सबिर श्रेष्ठले नायिका रेखा थापा र नायक आर्यन अधिकारीलाई लिएर नयाँ चलचित्र बनाउने भएका छन् ।
‘कसो कसो माया बस्यो’ शिर्षकमा बन्ने चलचित्रका निर्माता पनि सबिर आँफै रहनेछन् । काईट्स् ईन्टरटेन्मेण्टको ब्यानरमा रामहरी धितालसँगको सहकार्यमा सबिरले यो चलचित्र बनाउनेछन् ।
चलचित्रको छायांकन आउँदो बैशाखदेखि सुरु हुने बताईएको छ ।